काठमाडौं – तीन जना चिनिया अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन ।
अन्तरिक्षमा नब्बे दिनको बसाईपछि उनीहरु आज उत्तरी चीनको गोवि मरुभुमिमा अवतरण गरेका हुन । गत असारमा शेनजोउ-१२ अन्तरिक्षयान मार्फत उनीहरु अन्तरिक्षामा गएका थिए ।