फर्किए चिनिया अन्तरिक्षयात्री


१ आश्विन २०७८, शुक्रबार

काठमाडौं – तीन जना चिनिया अन्तरिक्षयात्री पृथ्वीमा फर्किएका छन ।

अन्तरिक्षमा नब्बे दिनको बसाईपछि उनीहरु आज उत्तरी चीनको गोवि मरुभुमिमा अवतरण गरेका हुन । गत असारमा शेनजोउ-१२ अन्तरिक्षयान मार्फत उनीहरु अन्तरिक्षामा गएका थिए ।





ताजा खबर