तीन दिनको अन्तरिक्ष भ्रमणपछि फर्कियो ४ अन्तरिक्षयात्री


३ आश्विन २०७८, आईतवार

काठमाडौं –  पहिलो पटक अन्तरिक्ष भ्रमणमा गएका चारजना अन्तरिक्षयात्री आज पृथ्वीमा फर्किएको छ । तीन दिनको अन्तरिक्षयात्रा पछि अमेरिकाको फ्लोरिडा स्थित एक तटका अवतरण गरेका हुन ।

इलोन मुस्कको ब्यवसायिक कम्पनि स्पेसएक्सले बनाएको अन्तरिक्षयानमा उनीहरु वुधबार अन्तरिक्षको भ्रमणमा गएका थिए ।





ताजा खबर