चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबारमा रोक


८ आश्विन २०७८, शुक्रबार

एजेन्सी – चीनले डिजिटल मुद्रा सम्वन्धी सबै कारोबारलाइ रोक लगाएको छ।
चीनको केन्द्रीय ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको हो ।

योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्राको कारोबार पूर्ण रुपमा रोक लाग्ने छ । यो निर्णयसंगै बिटकोइनको सेयरमूल्यमा गिरावट आएको छ।
बैंकले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ। नेपालपनि क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध छ।





ताजा खबर