सन्जु मोक्तानको ‘लाखौँ हजारौँ’ सार्वजनिक


१० आश्विन २०७८, आईतवार

काठमाडौं –  केन्द्र मोसन्सको प्रस्तुतिमा पल र मलिका अभिनीत ‘लाखौँ हजारौँ’ सार्वजनिक गरिएको छ l फिमेल भर्जन सार्वजनिक गरीएको गीतमा आवाज सन्जु मोक्तानले दिएकी छिन् l

यबेश थापाको शब्द र लय सिर्जनामा तयार बनेको गीतको भिडियो निर्देशन नवीन पोमो लिम्बुको रहेको छ l अन्य म्युजिक भिडियोमा गरेको अभिनय भन्दा यो भिडियोमा पल र मलिका फरक भूमिकामा देखिएका छन् l





ताजा खबर