झूहाइ एयर सो २०२१ मा चीनमा निर्मित लडाकु विमान र ड्रोन प्रदर्शनीमा (फोटो फिचर)


१२ आश्विन २०७८, मंगलवार

तेह्रौ चाइना एयर सो २०२१ मा चीनमा निर्मित विभिन्न आधुनिक लडाकु विमान, ड्रोन, सैनिक वाहक विमान आदि प्रदर्शनीमा राखिएको छ, जसमा चीनको शक्तिशाली लडाकु विमान जे-२० पनि सामेल छ।

 जे-२० लडाकु विमान

फोटो : ग्लोबल टाइम्स, सिन्ह्वा, अलजजिरा





ताजा खबर