प्रचन्ड र नेपालबिच जनबर्गिय संगठनमा ५०/५० को भागबन्डा


९ फाल्गुन २०७७, आईतवार

फाल्गुन ९, २०७७ काठमाडौँ– नेकपाको प्रचन्ड नेपालबिच विभिन्न जनबर्गिय संगठनमा पुर्व माओवादीबाट ५० प्रतिशत र पुर्व एमालेबाट ५० प्रतिशत पदाधिकारी रहने सहमति भएको छ ।
पार्टीको तर्फबाट आईतबार एक विज्ञप्ती जारी गर्दै उक्त जानकारी गराएको हो ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा भंग गरेपछि नेकपामा ओलीले छुट्टै समुह गठन गरेपछि नेकपा प्रचन्ड नेपाल समुहको जनबर्गिय संगठनहरुको विभिन्न पदहरु रित्त रहेको छ ।





ताजा खबर