नेपालमा पुर्ण समानुपातिक निर्वाचनको लागी आन्दोलन आवश्यक : प्रचण्ड


१४ आश्विन २०७८, बिहीबार

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले हुने निर्वाचन खर्चिलो भएको बताएका छन ।

उनले निर्वाचन प्रणालीमा परिवर्तन गर्दै पुर्ण समानुपातिक निर्वाचन हुनु पर्ने बनाएका हुन ।

प्रचण्डले बिहिबार अनेरास्ववियू क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनको उदघाटन समारोहमा बोल्दै प्रत्यक्ष निर्वाचनमा चुनाव लड्न करोडौ खर्च हुने भन्दै सवै समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन हुनु पर्ने र त्यसको लागी आन्दोलन गर्न परेपनि तयार हुनु पर्ने बनाएका हुन ।

 





ताजा खबर