उत्तर कोरियाद्धारा पुन मिसाइल परिक्षण


१५ आश्विन २०७८, शुक्रबार

एजेन्सी – उत्तर कोरियाले पुनः मिसाइल परिक्षण गरेको छ ।

योे मिसाइल परिक्षण उत्तर कोरियाको यसै साता द्रोश्रो पटक र यस महिनामा चौथो पटक हो । गएको मंगलबार र बिहिबार गरी यसै हप्तामा दुई पटक मिसाइल परिक्षण गरेको हो ।





ताजा खबर