चीनले मनायो ७२ औं स्थापना दिवस


१५ आश्विन २०७८, शुक्रबार

एजेन्सी – चीनले शुक्रबार आफ्नो ७२ औं स्थापना दिवस मनाएको छ । चीनले अक्टोबर १ लाई स्थापना दिवसको रुपमा मनाउने गर्दछ ।

चिनिया कम्युनिष्ट पार्टीले चीन कब्जा जमाएपछि सन १९४९ अक्टोबर १ मा पिपुल्स रिपब्लिक अफ चाइना घोषणा गरेको थियो । जसकारण चीन अक्टोबर १ लाई स्थापना(राष्ट्रिय) दिवस मनाउने गर्दछ ।

शुक्रबार विहान उत्त समारोहमा बेइजिङ स्थित तियानमेन स्क्वायरमा चिनिया राष्ट्रपति सी जिनपिङको उपस्थिति रहेको थियो ।

 





ताजा खबर