१६ आश्विन २०७८, शनिबार
एजेन्सी – चीनले ताइवानको रक्षा क्षेत्रमा ३८ ओटा लडाकु विमान पठाएको छ ।
ताइवानको अनुसार उसको सैन्य क्षेत्रको आकाशमा अहिले सम्मकै धरै चिनिया लडाकु हवाइ जहाज प्रवेश गरेको जनाएको हो ।
शुक्रबार चीनले ७२ औं स्थापना दिवस मनाउदै ताइवानी आकाशमा दुई लहरमा आफ्नो सैन्य जहाज पठाएको हो ।
चीनले ताइवानलाई आफ्नो भुमि रुपमा लिन्छ र जुनसुकै समयमा पनि कब्जा लिन सक्ने बयान दिदै आएको छ ।