ताइवानको रक्षा क्षेत्रमा पुग्यो चीनको ३८ लडाकु विमान


१६ आश्विन २०७८, शनिबार

एजेन्सी – चीनले ताइवानको रक्षा क्षेत्रमा ३८ ओटा लडाकु विमान पठाएको छ ।

ताइवानको अनुसार उसको सैन्य क्षेत्रको आकाशमा अहिले सम्मकै धरै चिनिया लडाकु हवाइ जहाज प्रवेश गरेको जनाएको हो ।
शुक्रबार चीनले ७२ औं स्थापना दिवस मनाउदै ताइवानी आकाशमा दुई लहरमा आफ्नो सैन्य जहाज पठाएको हो ।

चीनले ताइवानलाई आफ्नो भुमि रुपमा लिन्छ र जुनसुकै समयमा पनि कब्जा लिन सक्ने बयान दिदै आएको छ ।





ताजा खबर