अखिल क्रान्तिकारीको अध्यक्षमा पन्चा सिंह


१७ आश्विन २०७८, आईतवार

काठमाडौं – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्ष पन्चा सिंह चयन भएकी छन ।
अनेरास्ववियू  क्रान्तिकारीको इतिहासमा नै उनी पहिलो महिला केन्द्रीय अध्यक्ष हुन ।

अखिलको असोज १४ गते देखि जारी राष्ट्रिय भेलाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

माओवादी केन्द्रले अध्यक्ष चयन गर्ने जिम्मा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो ।





ताजा खबर