एजेन्सी – काबुल नजिकमा बम विस्फोट हुदा केहि मानिसको मृत्यु भएको छ । अलजजिराको अनुसार आइतबार अफगानिस्तानको काबुल नजिकको एक मस्जिदमा बिस्फोट भएको हो ।
Updated at 8:41 pm
उक्त्त बिस्फोटमा कम्तिमा २ जनाको मृत्यु भएको छ।