काबुल नजिकको मस्जिदमा बम विस्फोटन, केहि मानिसको मृत्यु


१७ आश्विन २०७८, आईतवार

एजेन्सी – काबुल नजिकमा बम विस्फोट हुदा केहि मानिसको मृत्यु भएको छ ।
अलजजिराको अनुसार आइतबार अफगानिस्तानको काबुल नजिकको एक मस्जिदमा बिस्फोट भएको हो ।

Updated at 8:41 pm

उक्त्त बिस्फोटमा कम्तिमा २ जनाको मृत्यु भएको छ।





ताजा खबर