१९ आश्विन २०७८, मंगलवार
एजेन्सी – ताइवानको आकाशमा एक साथ ५६ ओटा चिनिया लडाकु विमान प्रवेश गरेको छ ।
सोमबार अहिले सम्मकै धैरै विभिन्न मोडलको चिनिया लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेपछि ताइवानले उच्च सर्तकता अपनाएको हो ।
ताइवानी रक्षा मन्त्रालयको अनुसार जे–१६ लडाकु विमान, एच–६ बम बर्सक विमान सहितको चिनिया सैनिक विमानहरुले ताइवानी आकाशमा प्रवेश गरेको हो ।