एकसाथ ५६ चिनिया लडाकु विमान ताइवानी क्षेत्रमा प्रवेश, ताइवानमा उच्च सर्तकता


१९ आश्विन २०७८, मंगलवार

एजेन्सी – ताइवानको आकाशमा एक साथ ५६ ओटा चिनिया लडाकु विमान प्रवेश गरेको छ ।

सोमबार अहिले सम्मकै धैरै विभिन्न मोडलको चिनिया लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेपछि ताइवानले उच्च सर्तकता अपनाएको हो ।

ताइवानी रक्षा मन्त्रालयको अनुसार जे–१६ लडाकु विमान, एच–६ बम बर्सक विमान सहितको चिनिया सैनिक विमानहरुले ताइवानी आकाशमा प्रवेश गरेको हो ।





ताजा खबर