ताइवान तनावको विषयमा चिनिया र अमेरिकी राष्ट्रपति बिच कुराकानी


२० आश्विन २०७८, बुधबार

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी जिनपीङ बिच कुराकानी भएको छ ।

अमेरिकी राष्ट्रपतिले सी जिनपीङसंग आफ्नो कुराकानी भएको बताएका हुन ।

‘मैले सी शी जिनपीङसंग ताइवानको बारेमा कुरा गरेको छु, बिडेनले ह्वाइट हाउसमा भने। ‘हामी सहमत छौं, हामी ताइवान सम्झौताको पालना गर्नेछौं, र हामीले यो स्पष्ट पारेका छौं कि मलाई लाग्दैन कि उस(चीन)ले सम्झौताको पालना गर्नु बाहेक अरु केहि गर्नुपर्छ।’

केहि समययता चीनले ब्यापक मात्रामा चिनिया लडाकु विमानहरु ताइवानी आकाशमा उडाउदै आएको छ । जसले गर्दा चीनले ताइवानमा चाडै आक्रमण गर्न सक्ने आकालन गरिएको छ ।

अमेरिका ताइवानको सैन्य र आर्थिक साझेदार हो र चीन र अमेरिका बिचपनि ताइवानको विषय विगतमा सम्झौता भएको छ ।





ताजा खबर