३० आश्विन २०७८, शनिबार
एजेन्सी – एक महिलासहित तिन जना चिनिया अन्तरिक्षयात्रीको टोली अन्तरिक्षमा पुगेका छन ।
सनिबार अन्तरिक्षमा रहेको चीनको ताइनहि स्पेस स्टेशनमा तीन जना अन्तरिक्षयात्री प्रवेश गरेको हो ।
उनीहरु अबको ६ महिना त्यहा बिताउनेछन । यस भन्दा अघि गएको असारमा पनि चीनले ३ जना अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाएको थियो ।
उनीहरु तीनमा महिनाको बसाइपछि फर्किएका थिए ।
चीनले स्थायीरुपमा नै अन्तरिक्ष स्पेश स्टेसन बनाइरहेको छ । त्यसैकार्यको लागी उनीहरुलाई अन्तरिक्षमा पठाइएको हो ।