प्रतिनिधिसभा पुनःस्थापना भएपछि नेकपाको बिजय जुलुस (फोटो फिचर)


१२ फाल्गुन २०७७, बुधबार

फाल्गुन १२, २०७७ काठमाडौँ – सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गरेपछि आज नेकपा प्रचण्ड नेपाल पक्षले काठमाडौँमा बिजय जुलुस निकालेको छ ।
बुधबार शान्तिबाटिकाबाट सुरु भएको जुलुस रानिपोखरी, घन्टाघर, बागबजार पुतलीसडक हुदै भृकुटीमण्डलमा पुगेर समापन भएको थियो ।
जुसुलमा नेकपाका स्थायि कमिटि सदस्य जनार्दन शर्मा, पम्फा भुसाल लगाएतको सहभागिता थियो ।