संसद बैठक निर्धारित समयमै बोलाउछौ : ज्ञावली


१२ फाल्गुन २०७७, बुधबार

फाल्गुन १२, २०७७ काठमाडौँ – परराष्टमन्त्री प्रदिप ज्ञावलीले संसद बैठक निर्धारित समयमै बोलाउने बताएका छन ।
बुधवार नेकपाको केपी शर्मा ओली समुहको स्थायि कमिटि बैठक बसेपछि त्यसको निणर्य सुनाउने उनले सो कुरा बताएका हुन ।

मंगलबार सर्वोच्च अदालतले १३ दिन भित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । सोही आदेशलाई पालना गर्दै सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन लागेको हो ।





ताजा खबर