१ जेष्ठ २०७९, आईतवार
एजेन्सी – फिनल्याण्डले पश्चिमा सैनिक गठबन्धन नेटोमा आवद्ध हुने आधिकारीक घोषणा गरेकोछ । छिमेकि राष्ट रुसले नेटोमा आवद्ध नहुन दिएको चेतावनीको बावजुद फिनल्याण्ड नेटोमा आवद्ध हुने आधिकारिक घोषणा गरेको हो ।
रुसले यस्तै विवाद लम्विदा छिमेकी राष्ट युक्रेनमा आक्रमण गरेको थियो । नेटोको उपप्रमुखले फिनल्याण्ड र स्वीडेनलाई छिटै नेटो सदस्य प्रदान गर्न सकिने बताएका छन ।
टर्कीले भने नेटोमा नयाँ सदस्य थप्न नहुने बताएको छ ।