१ जेष्ठ २०७९, आईतवार
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दार्चुला जिल्लामा चारवटा गाउँपालिकामा विजय प्राप्त गरेको छ ।
नौगाड, मार्मा, अपिहिमाल र लेकम गाउँपालिकामा माओवादी केन्द्र अध्यक्ष विजयी भएका हुन।
विजयी उम्मेदबारहरु :
१. दलजित सिह धामी अध्यक्ष – नौगाड गाउँपालिका
२. जमन सिह धामी अध्यक्ष – मार्मा गाउँपालिका
३. भगत सिहं ठेकरे अध्यक्ष – अपिहिमाल गाउँपालिका
४. रामदत्त जोशी अध्यक्ष – लेकम गाउँपालिका