२ जेष्ठ २०७९, सोमबार
एजेन्सी – रुसको छिमेकि राष्ट स्वीडेनले पनि नेटोमा आवद्ध हुने आधिकारीक घोषणा गरेको छ ।
फिनल्याण्डले पश्चिमा सैनिक गठबन्धन नेटो आवद्ध हुने घोषणा गरेको एकदिनपछि आज स्वीडेनले पनि नेटोमा आवद्ध हुन निवेदन दिने जनाएको हो ।
यस्तै विवाद लम्विदा रुसले छिमेकी राष्ट युक्रेनमा आक्रमण गरेको थियो ।