नेकपा माओवादी केन्द्रले पालिका प्रमुखसँग अभिमुखीकरण गर्दै


१८ जेष्ठ २०७९, बुधबार

काठमाडौं, जेठ १८ । नेकपा (माओवादी केन्द्र) ले आज देशभर स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुसँग अभिमुखीकरण कार्यक्रम गर्दैछ । कार्यक्रममा स्थानीय तहमा नवनिर्वाचित पालिका प्रमुख/उपप्रमुखहरुसँग अभिमुखीकरण गर्न लागेको हो ।