आज श्रीस्वस्थानी ब्रतकथा समाप्ति


१५ फाल्गुन २०७७, शनिबार

फाल्गुन १५, २०७७ काठमाडौँ – आजबाट श्रीस्वस्थानी ब्रतकथा समाप्ति भएको छ ।
एक महिना अघि पौष शुल्क पुर्णिमाको दिन देखि सुरु भएको श्रीस्वस्थानीको ब्रतकथा आज माघ शुल्क पुर्णिमाको दिन समापन गरिएको हो ।

श्रीस्वस्थानी ब्रतकथा नेपालीहरुको प्रशिद्ध र पबित्र धार्मिक पुस्तक हो। पौष शुल्क पुर्णिमाको दिन देखि माघ शुल्क पुर्णिमाको दिनसम्म एक महिनासम्म ब्रत विधि अनुसार भक्तजनहरु ब्रत बसेर श्रीस्वस्थानी देवीको पुजा आराधना गरेर श्रीस्वस्थानी ब्रतकथा पुस्तक पढ्ने गरिन्छ।

धार्मिक मान्यता अनुसार ३१ अध्यायको श्रीस्वस्थानी पुस्तकको कथा बाचन गर्नाले अथवा घरमा श्रीस्वस्थानीको पुस्तक मात्र राख्नाने पनि आफु तथा घरपरिवार दुखको समुन्द्रबाट पार भइ सुख शान्ति प्राप्तहुने जनविश्वास रहिआएको छ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका