ओलीको पत्तासाप हुन्छ : प्रचण्ड


१५ फाल्गुन २०७७, शनिबार

फाल्गुन १५, २०७७ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पत्तासाप हुने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन ।

प्राइम टिभीमा  ऋषि धमलासँग दिएको अन्तरबार्तामा उनले सो कुरा बताएका हुन । ओलीले आफुलाई पत्तासाप गर्न लागीपरेकाले उनलाईपनि नछोड्ने प्रचण्डले बताएका हुन ।

संसद पुनःस्थापनाको लागी संघर्षमा रहदा विशेषत नेपाली कांग्रेस , जसपालेपनि आन्दोलन गरेको भन्दै यी दलहरुसँग मिलेर नयाँ सरकार बनाउने बताए ।
उनले आफु पदलागी संघर्ष नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताए ।





ताजा खबर