प्रचण्ड–माधव पक्षको केन्दीय समितिको बैठक फागुन १९ गते बस्ने


१७ फाल्गुन २०७७, सोमबार

फाल्गुन १७, २०७७ काठमाडौँ – नेकपाको प्रचण्ड–माधव पक्षको केन्दीय समितिको बैठक फाल्गुन १९ गते बस्ने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको प्रचण्ड–माधव पक्षको सचिवालय बैठकले बुधबार केन्दीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा दिउसो १ बजे बस्ने निणर्य गरेको हो ।

आज बसेको सो बैठकले स्थायी कमिटि र केन्द्रिय कमिटिको बैठक बोलाउने निणर्य गरेको थियो ।





ताजा खबर