जम्दै पलमलिका जोडी, अब फिल्ममा पनि


१९ फाल्गुन २०७७, बुधबार

पल साह र मलिका महतको जोडी अब ठुलो पर्दामापनि देखिने भएको छ ।
पलमलिका अभिनय रहेको ‘फुल बुटटे सारी’ र ‘टाडा भएपनि’ गितको म्युजिक भिडियोले युटुबमा तहल्का मच्याएपछि यि दुईको अभिनयमा फिल्म बन्न लागेको हो ।

खबरका अनुसार केन्द्र मोसन पिक्चर्सले कलाकार तथा निर्देशक माओत्से गुरुङ र उनको टिमलाई धमाधम कथा लेख्न लेख्न लगाएका छन ।
पोखरामा बसेर लेखिएको कथा केहिदिनमा पल र मलिकालाई सुनाउन योजना रहेको बताईन्छ । फिल्मका लागी सकरात्मक रहेको पल र मलिकालाई कथा मनपरेपछि छायांकन सरु हुनेछ ।

पल साहलाई नेपाली म्युजिक भिडियोको राजा पनि भनिन्छ । सयौँ म्युजिक भिडियोमा अभिनय गरिसकेका पलले ठुलो पर्दामा पनि राम्रो सफल कलाकार हुन ।
सुन्दरताको धनि मलिका महतले भने यात्रा चलचित्र र केहि म्युजिक भिडियो काम गरिसकेकी छन । र उनले अभिनय गरेको एउटा फिल्म प्रदर्शन  हुन बाकी छ ।





ताजा खबर