महाशिवरात्री अघि पशुपतिनाथ, डिजिटल भेटिको व्यवस्था (फोटोफिचर)


२४ फाल्गुन २०७७, सोमबार

पशुपतिनाथ क्षेत्र, काठमाडौँ – आउदो २७ गते बिहिबार महाशिवरात्री पर्व छ, भनिन्छ महाशिवरात्री शिवजीको विशेष प्रिय दिन हो, सो दिन शिवजी र पार्वती माताको विवाह पनि भएको थियो साथै भगवान मानवजातिको एकदम निकट आएका दिनको रुपमा पनि महाशिवरात्रीलाइ लिईन्छ। । सो दिन लाखौ श्रद्धालु भक्तजनहरु पशुपतिनाथ पुग्छन। भक्तजनहरुको लागि पशुपति क्षेत्र विकास कोषले डिजिटल भेटिको पनि व्यवस्था गरेकोछ। महाशिवरात्रीको केहि दिन बाकी रहदाको पशुपतिनाथ क्षेत्र फोटोमा हेर्नुस।

 





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका