२७ फाल्गुन २०७७, बिहीबार
पशुपतिनाथ क्षेत्र, काठमाडौँ – यस वर्षको शिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा गत वर्षको जस्तो सजावट र मनोरन्जनको लागी पिङ आदि मेलाको व्यवस्था थिएन । दर्शनार्थीको घुइचो भने गत वर्ष जस्तो नै देखिन्थ्यो ।
हेर्नुस आज महाशिवरात्रिको दिन पशुपतिनाथ क्षेत्र तस्विरमा ।












