इरानद्धारा विवादित म्युजिक भिडियोका निर्माता पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार

इरानी सरकारले विबादित म्युजिक भिडियोको निर्मातालाई पक्राउ गरेको छ । अमेरिकाकी एक पोर्न स्टारलाई भिडियोमा खेलाएको भन्दै निर्मातालाई पक्राउ गरेको हो ।

पक्राउ परेका निमार्ता द्धय दाजुभाई मोहसेनर बेहरोजलाई इरानी मुलुकका अमेरिकी गायकलाई लगानी गरेको गरेको आरोप छ ।

गायक ससीको भर्खरै रिलिज भएको गितमा अमेरिकाकी एक पोर्न स्टारको अभिनय छ ।





ताजा खबर