कोरियन महिला संगित समुह ‘ब्लाकपिकं’को रोजीको आउदो पहिलो सोलो गीत सार्वजनिक भएको छ । ४ जना रहेको उक्त समुहमा रोजीको पहिलो एकल एल्बम -आर- को ‘अन द ग्राउण्ड’ सार्बजनिक आज भएको हो।