टेल्सा कारले चीनमा जासुसी गरेको आरोप, चीनिया सेनाद्धारा प्रयोगमा प्रतिबन्ध


८ चैत्र २०७७, आईतवार

एजेन्सी – अमेरिकी इलेक्ट्रिक कार निर्माता टेल्साले चीनमा जासुसीको आरोपको खण्डन गरेको छ । शनिबार टेल्साको प्रमुख इलोन मुस्कले जासुसीको आरोपलाई खण्डन गरेको हो ।

चीन डेभलोप्मेन्ट फोरम २०२१ को भिडियो कुराकानीमा मुस्कले भने ”यदि कारले चीन वा अन्य कुनै देशमा जासुसी गर्छ भने सवै ठाउमा बन्द गरिदिन्छौ ।”

चीनिया सेनाले टेल्सा कारमा क्यामारा जडान गरिएको र जासुसी गरेको भन्दै आफ्नो सैन्य परिसरहरुमा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका