फेसबुकले बन्द गर्यो इरानी मिडीयाको फेसबुक पेज


१४ चैत्र २०७७, शनिबार

प्रेस टिभी – सामाजिक संजाल फेसबुकले इरानी मिडियाको फेसबुक पेज बन्द गरिदिएको छ । इरानी मिडिया प्रेस टिभीको आधिकारीक फेसबुक पेज सदाको लागी बन्द गरिदिएको हो ।

प्रेस टिभीले भने फेसबुलले कुनै चेतावनी विना नै आफ्नो फेसबुक पेज बन्द गरिदिएको जनाएको छ , जबकी फेसबुकको कुनै निमयलाई उल्लंघन भएको थिएन ।
गएको मध्ये जनवरीमा पनि फेसबुकले लाखौ लाईक भएको उक्त फेसबुक पेजलाई अस्थायी प्रतिबन्ध लगाएको थियो । इरानी मिडिया प्रेस टिभिले यसअघि ट्वीटर, इस्टाग्राम र गुगलको प्रतिबन्धबाट सामना गर्नु परेको थियो ।

अमेरिकाको नाकाबन्दी खेपिरहेको इरानले फेसबुकबाट पनि प्रतिबन्धको सामना गर्नु परेको हो ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका