भत्तपुरको गुन्डुमा पाथीभरा माता (फोटो सहित)


१ बैशाख २०७८, बुधबार

गुण्डु, भक्तपुर – देवीहरुको पनि देवी भनेरपनि चिनिने पाथीभरा माताको प्रतिमुर्ति मन्दिर भक्तपुरको गुण्डुमा पनि अबस्थित रहेको छ ।

करिव दुई वर्ष अघि निमार्ण भएको पाथीभरा माताको प्रतिमुर्ति मन्दिर सुर्यविनायकको गणेश मन्दिर नजिकैबाट वा भक्तपुरको ठिमी स्थित मध्यपुर हस्पिटलको बाटो हुदै जान पनि सकिन्छ ।

माता पार्वती, माता लक्ष्मी र माता सरस्वती सहित पन्चकन्या देवीको स्वरुप पाथीभरा माताको मन्दिर भने पुर्वको ताप्लेजुङमा रहेको छ ।

प्रशिद्ध पाथीभरा माताको प्रतिमुर्ति मन्दिर नेपालभरी नै धेरै स्थानमा रहेकोले ताप्लेजुङ नै पुग्न नसक्ने भत्तजनहरुलाई दर्शन गर्न सहज हुन्छ ।
काठमाडौ उपत्यकामा ललितपुरको लेलेमा पनि पाथीभरा माताको प्रतिमुर्ति मन्दिर रहेको छ ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका