ओली तेश्रो पटक प्रधानमन्त्री


३१ बैशाख २०७८, शुक्रबार

काठमाडौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेश्रो पटक प्रधानमन्त्री बनेका छन ।
राष्ट्रपती विद्या देवी भण्डारीले विपक्षी दलहरुलाई दिएको ३ दिनको समयमा बहुमतको सरकार गठन गर्न नसेकेपछि ओली पुनः प्रधानमन्त्रीमा नियुक्ती भएका हुन ।
उनले एक महिना भित्रमा सरकारको बहुमत सदन पुर्याउनु पर्ने हुन्छ ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका