बादललाई हराउदै राष्ट्रियसभा सदस्यमा खिललाल निर्वाचित


६ जेष्ठ २०७८, बिहीबार

काठमाडौ – राष्ट्रियसभा सदस्यका लागी आज भएको मतदानमा लिखलाल देवकोटा विजयी भएका छन ।
उनी विपक्षी गठवन्धनका उमेदवार हुन । उनले ५०८८ मतभार पाए ।
खिललाल नेकपा एमालेका उमेदवार राम बहादुर थापा (बादल)लाई हराएका हुन ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका