संसद विघटनको चौतर्फी आलोचना


८ जेष्ठ २०७८, शनिबार

काठमाडौ – ओली सरकारले गएको मध्यरातमा संसद विघटन गरेपछि चौतर्फी विरोध भैरहेको छ । विपक्षि दल, नागरिक अगुवाहरुले ओलीको कदमको विरोध गरेका हुन ।

बिहिवार राष्ट्रपतिले नया सरकार गठनको लागी दिएको समयसिमा विपक्षीहरुले १४९ जना संसदको हस्ताक्षरसहितको पत्र बुझाएपनि मान्यता नदिएपछि ओलीले संसद विघटन गरेका हुन ।

सरकारले कार्तिक २६ गते र मंसिर ३ गते मध्यवधि निवार्चनको मिति घोषणा गरेको छ ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका