चीनको कृतिम सुर्यको तापक्रम १२ करोड सेल्सियस मापन


१४ जेष्ठ २०७८, शुक्रबार

काठमाडौ – चिनिया वैज्ञानिकहरुको तयार पारेको कृतिम सुर्यको तामक्रम १२ करोड सेल्सियसमा मापन गरिएको छ ।

एचएल – २एम टोकमक नाम दिइएको उक्त कृतिम सुर्यको तामक्रम एक सय भन्दा बढी सेकेन्डसम्म मापन गरिएको हो , २० सेकेन्डसम्ममा भने १६ करोड सेल्सियस सम्म मापन गरिएको थियो ।

हेफेइ इन्टिच्युट अफ फिजिकल साइन्स अफ चाईनिज एकेडेमीमा गरिएको उक्त मापनले विश्व रेकर्ड राखेको चिनिया मिडिया ग्लोबल टाईम्सले जनाएको छ ।

यसभन्दा अघि दक्षिण कोरियाले बिस सेकेन्डमा आफ्नो कृतिम सुर्यको तापक्रम दश करोड सेल्सियस मापन गरेको थियो ।

 





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका