रुसद्धारा बेलारुसलाई पचास करोड डलर ऋण सहयता


१६ जेष्ठ २०७८, आईतवार

एजेन्सी – रुसले युरोपीयन मुलुक बेलारुसलाई ५० करोड डलरको ऋण सहयाता दिने भएको छ ।

रूसी राष्ट्रपति व्लादिमीर पुटिन र बेलारूसको राष्ट्रपति अलेक्जेडर लुकाशे बिच भएको भेटवार्ता पछि उक्त निणर्य भएको हो ।
यो रकम रुसले दिने १.५ अर्ब अमिरिकी डलर ऋणको दोश्रो किस्ता हो ।

युरोपियन मुलुकले बेलारुसमाथी हवाई प्रतिबन्ध लगाएपछि लुकाशे शुक्रबार रुसी राष्ट्रपतिसँग भेतबार्ता गर्न रुस पुगेका थिए ।

बेलारुसले हालै एक पत्रकारलाई पक्राउ गर्न आफ्नो हावाई मार्ग हुदै गइरहको विमानलाई जर्बजस्ति अबतरण गर्न लगाएको थियो ।
सो घटनापछि अमेरिका सहित युरोपियन मुलुक बेलारुसप्रति क्रुद्ध छन ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका