३ असार २०७८, बिहीबार
एजेन्सी -चीनले तिन जना अन्तरिक्षयात्रीलाई अन्तरिक्षमा पठाएको छ ।
तिन महिनाको लागी बिहिबार चीनले अन्तरिक्षयात्रीलाई सफलतापुर्बक पठाएको हो ।
चीनको गोबी डेसेर्ट स्थित जिउक्वान स्टलाईट लन्च सेन्टरबाट पठाइएको शेनजोउ १२ नाम दिइएको रकेटमा पहिलो अन्तरिक्ष दलको समुह छन ।
त्यहा रहेर उनीहरुले अन्तरिक्षमा आइपरेका विभिन्न समस्याहरुको समाधान गर्नेछन ।
चीनले स्थायीरुपमा नै अन्तरिक्ष स्पेश स्टेसन बनाइरहेको छ ।
