१९ असार २०७८, शनिबार
बिबिसी – नासाको पर्सिवियरेस रोवर मंगलग्रहमा अबतरण गरेको १०० दिन पुगेको छ । सोही अबसरमा मंगलग्रहको सतहको थप तस्विरहरु सार्बजनिक भएका छन ।
गएको फेब्रुअरी १८ तारिकमा मंगलग्रहमा रोवरले सफलता पुर्वक अबतरण गरेको थियो ।
भविश्यमा मंगलग्रह मानवबस्ती बसाल्ने योजना रहेकोमा रोवर १० वर्ष जति त्यहीबसेर खोज अनुसान्धन गर्नेछ ।






Photo : BBC Hindi