रुसको यात्रुबहाक विमान सम्पर्क विहिन


२२ असार २०७८, मंगलवार

एजेन्सी – रुसमा एक यात्रुवहाक विमान सम्पर्क विहिन भएको छ ।
कम्तिमा २८ जना यात्रु रहेको उक्त विमान रुसको पुर्वी कामचटका प्रायद्वीपमा हराएको हो ।

Updated: 2:02pm

हराएको रुसी एन–२६ विमान मंगलबार दिउसो समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ ।

एक बच्चा सहित विमानमा २२ यात्रु र ६ जना चालकदलका सदस्य थिए ।

Updated: 8:30pm

उक्त विमानमा सवार सबैजनाको मृत्यु भएको छ ।





ताजा खबर

  • माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे
  • नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
  • प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश
  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि
  • अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान
  • रुसको यात्रुबहाक विमान सम्पर्क विहिन
  • तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान
  • अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध
  • फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु
  • इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका