एजेन्सी-कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार ब्राजिलमा अर्जेन्टिना र ब्राजिल बीच फाइनल खेलमा १-० अन्तरले जितेको हो। उत्त उपाधि २८ बर्षपछि जितेको हो। खेलको पहिले हाफमा डी मारियाले निर्णायक गोल गरेका थिए।