प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश


२८ असार २०७८, सोमबार

काठमाडौँ – प्रतिनिधि सभा पुन:स्थापना भएको छ।
कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक विगठन गरेको प्रतिनिधि सर्बोच्च अदालतले पुन:स्थापना गरेको हो।
साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चले परमादेश दिएको छ।