नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण


२९ असार २०७८, मंगलवार

काठमाडौ – नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा देशको पाँचौ पटक प्रधानमन्त्री बनेका छन ।
मंगलबार दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्रिमा नियुक्ति गरेका थिए ।
आज साझ नै देउवाले राष्ट्रपतिबाट सपथ ग्रहण गरेका छन ।