Category: विश्व

स्वीडेन र फिनल्याण्डसँग कुनै समस्या छैन : पुटिन

एजेन्सी – रुसको राष्टपति भ्लादिमिर पुटिनले छिमेकि राष्ट स्वीडेन र फिनल्याण्डसँग समस्या नरहेको बताएका छन । स्वीडेन र फिनल्याण्ड दुवै राष्टले नेटोमा आवद्धहुने आधिकारीक घोषणा गरपछि पुटिनको उक्त भनाइ आएको हो । रुसी मिडिया आरटिको अनुसार सैन्य गठबन्धनको विस्तारले खतरा रहेपनि दुवै मुलुकसँग समस्या नरहेको पुटिनले बताएका हुन । ‘फिनल्याण्ड र स्वीडेनको नाटोमा सम्भावित प्रवेशले […]


स्वीडेनपनि नेटोमा आवद्ध हुने आधिकारीक घोषणा

एजेन्सी – रुसको छिमेकि राष्ट स्वीडेनले पनि नेटोमा आवद्ध हुने आधिकारीक घोषणा गरेको छ । फिनल्याण्डले पश्चिमा सैनिक गठबन्धन नेटो आवद्ध हुने घोषणा गरेको एकदिनपछि आज स्वीडेनले पनि नेटोमा आवद्ध हुन निवेदन दिने जनाएको हो । यस्तै विवाद लम्विदा रुसले छिमेकी राष्ट युक्रेनमा आक्रमण गरेको थियो ।


फिनल्याण्डद्धारा नेटोमा आवद्ध हुने आधिकारीक घोषणा

एजेन्सी – फिनल्याण्डले पश्चिमा सैनिक गठबन्धन नेटोमा आवद्ध हुने आधिकारीक घोषणा गरेकोछ । छिमेकि राष्ट रुसले नेटोमा आवद्ध नहुन दिएको चेतावनीको बावजुद फिनल्याण्ड नेटोमा आवद्ध हुने आधिकारिक घोषणा गरेको हो । रुसले यस्तै विवाद लम्विदा छिमेकी राष्ट युक्रेनमा आक्रमण गरेको थियो । नेटोको उपप्रमुखले फिनल्याण्ड र स्वीडेनलाई छिटै नेटो सदस्य प्रदान गर्न सकिने बताएका छन […]


इजराइली सेनाको गोली लागी अल जजिराको पत्रकारको मृत्यु, प्रधानमन्त्री बेनेटद्वारा घटनाको बचाउ

एजेन्सी – अल जजिरा मिडियाको संवाददाता शिरीन अबू अकलेहको इजराइली सेनाको गोली लागी मृत्यु भएको छ। शिरीन वेस्ट बैंकको जेनिन शहरमा बुधवार इजराइली सेनाको छापामारीको बारे समाचार संकलन गर्ने गएकी थिइन। समाचार एजेन्सी एपीको अनुसार शिरीन अल-जजिराको प्रसिद्ध फलस्तीनी महिला रिपोर्टर थिइन। खबरको अनुसार गोली लागेको केहि समय मै उनको मृत्यु भएको थियो। इजराइली प्रधानमन्त्री […]


पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खानको मृत्यु

काठमाडौं – पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको  निधन भएको छ । पाकिस्तानमा परमाणु कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेलेका खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने […]


ताइवान तनावको विषयमा चिनिया र अमेरिकी राष्ट्रपति बिच कुराकानी

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी जिनपीङ बिच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपतिले सी जिनपीङसंग आफ्नो कुराकानी भएको बताएका हुन । ‘मैले सी शी जिनपीङसंग ताइवानको बारेमा कुरा गरेको छु, बिडेनले ह्वाइट हाउसमा भने। ‘हामी सहमत छौं, हामी ताइवान सम्झौताको पालना गर्नेछौं, र हामीले यो स्पष्ट पारेका छौं कि मलाई […]


एकसाथ ५६ चिनिया लडाकु विमान ताइवानी क्षेत्रमा प्रवेश, ताइवानमा उच्च सर्तकता

एजेन्सी – ताइवानको आकाशमा एक साथ ५६ ओटा चिनिया लडाकु विमान प्रवेश गरेको छ । सोमबार अहिले सम्मकै धैरै विभिन्न मोडलको चिनिया लडाकु विमान आफ्नो क्षेत्रमा प्रवेश गरेपछि ताइवानले उच्च सर्तकता अपनाएको हो । ताइवानी रक्षा मन्त्रालयको अनुसार जे–१६ लडाकु विमान, एच–६ बम बर्सक विमान सहितको चिनिया सैनिक विमानहरुले ताइवानी आकाशमा प्रवेश गरेको हो ।


इटालीमा विमान दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं – उत्तरी इटालीको मिलान शहरमा रहेको एउटा खाली कार्यालय भवनमा उडिरहेको विमान खसेर दुर्घटना हुँदा विमानसमा सबार आठै जनाको मृत्यु भएको छ । निजी क्षेत्रको सो विमानमा सबार सबैको मृत्यु भएको बताइएको छ । सार्डिनिया टापुसँग आवद्ध सो विमान लिनेट विमास्थलबाट उडान भरेको केही समयमा नै तल खसेको बताइएको छ । विमानका चालक रोमानियाली […]


काबुल नजिकको मस्जिदमा बम विस्फोटन, केहि मानिसको मृत्यु

एजेन्सी – काबुल नजिकमा बम विस्फोट हुदा केहि मानिसको मृत्यु भएको छ । अलजजिराको अनुसार आइतबार अफगानिस्तानको काबुल नजिकको एक मस्जिदमा बिस्फोट भएको हो । Updated at 8:41 pm उक्त्त बिस्फोटमा कम्तिमा २ जनाको मृत्यु भएको छ।


फिलिपिन्सका राष्ट्रपति दुतेर्तेद्वारा राजनीतिबाट संन्यास लिने घोषणा

काठमाडौं – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । दुतेर्तेको यस्तो घोषणालाई अनपेक्षित रुपमा हेरिएको छ । साथै आफ्नी छोरीलाई राजनीतिमा बाटो खुला गर्ने योजनाको रुपमा पनि व्याख्या भएको छ । ‘आज म राजनीतिबाट संन्यास लिएको संन्यास लिएको घोषणा गर्छु,’ दुतेर्तेले शनिबार भनेका छन् । फिलिपिन्सको संविधान अनुसार राष्ट्रपति पदमा ६ […]


1 2 3 13