Category: धर्म

विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै

काठमाडौं – आज २५६६ औँ बुद्ध जयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ । भगवान विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमलाई विष्णुको अवतारका रुपमा पूजा गरिन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याएको स्मरण स्वरुप आज बुद्ध जयन्ती […]


आस्था र प्राकृतिक सौन्दर्यताले परिपूर्ण मुक्तिनाथ (फोटोफिचर र जानकारी )

काठमाडौँ – नेपालको मुस्ताङ्ग जिल्लामा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहीआएको छ । नेपाल तथा बिश्वभरिका हिन्दुहरुको पबित्र धार्मिक स्थल मध्येको एक हो मुक्तिनाथ मन्दिर। मुक्तिनाथ मन्दिरमा दर्शनका साथ स्नान गर्नाले मानिसको मृत्युपछि आत्माले मुक्ति पाई स्वर्गमा बास हुने जनबिश्वास रहिआएको छ। भगवान बिष्णुको मन्दिर रहेकाले पनि हिन्दुहरुको लागि […]


मुक्तिनाथ मन्दिर खुल्यो

काठमाडौं – मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही असोज ५ गते बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको थियो । मन्दिर गत वैशाख महिनादेखि बन्द गरिएको थियो । मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख […]


आज विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं – हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजगरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ । नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । भारतीय संस्कृतिअन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, […]


पशुपतिनाथमा विशेष पुजा आजबाट बन्द

काठमाडौ – पशुपतिनाथ मन्दिरमा रसिद लिएर गरिने विशेष पुजा आजबाट बन्द गरिएको छ । पैसा भुक्तानी गरेर भक्तजनहरुले पशुपतिनाथ मन्दिर भित्र पंचाम्रित सहितको गरिने विशेष पुजा कोभिडको कारण बुधबारबाट रोक लगाएको पशुपति विकासकोषले जनाएको हो । भक्तजनहरुलाई पुजा गर्न मन्दिर भने खुला रहेको छ ।


भत्तपुरको गुन्डुमा पाथीभरा माता (फोटो सहित)

गुण्डु, भक्तपुर – देवीहरुको पनि देवी भनेरपनि चिनिने पाथीभरा माताको प्रतिमुर्ति मन्दिर भक्तपुरको गुण्डुमा पनि अबस्थित रहेको छ । करिव दुई वर्ष अघि निमार्ण भएको पाथीभरा माताको प्रतिमुर्ति मन्दिर सुर्यविनायकको गणेश मन्दिर नजिकैबाट वा भक्तपुरको ठिमी स्थित मध्यपुर हस्पिटलको बाटो हुदै जान पनि सकिन्छ । माता पार्वती, माता लक्ष्मी र माता सरस्वती सहित पन्चकन्या देवीको […]


पशुपतिनाथमा महाशिवरात्रि (फोटो फिचर)

पशुपतिनाथ क्षेत्र, काठमाडौँ – यस वर्षको शिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा गत वर्षको जस्तो सजावट र मनोरन्जनको लागी पिङ आदि मेलाको व्यवस्था थिएन । दर्शनार्थीको घुइचो भने गत वर्ष जस्तो नै देखिन्थ्यो । हेर्नुस आज महाशिवरात्रिको दिन पशुपतिनाथ क्षेत्र तस्विरमा ।


महाशिवरात्री अघि पशुपतिनाथ, डिजिटल भेटिको व्यवस्था (फोटोफिचर)

पशुपतिनाथ क्षेत्र, काठमाडौँ – आउदो २७ गते बिहिबार महाशिवरात्री पर्व छ, भनिन्छ महाशिवरात्री शिवजीको विशेष प्रिय दिन हो, सो दिन शिवजी र पार्वती माताको विवाह पनि भएको थियो साथै भगवान मानवजातिको एकदम निकट आएका दिनको रुपमा पनि महाशिवरात्रीलाइ लिईन्छ। । सो दिन लाखौ श्रद्धालु भक्तजनहरु पशुपतिनाथ पुग्छन। भक्तजनहरुको लागि पशुपति क्षेत्र विकास कोषले डिजिटल भेटिको […]


आज श्रीस्वस्थानी ब्रतकथा समाप्ति

फाल्गुन १५, २०७७ काठमाडौँ – आजबाट श्रीस्वस्थानी ब्रतकथा समाप्ति भएको छ । एक महिना अघि पौष शुल्क पुर्णिमाको दिन देखि सुरु भएको श्रीस्वस्थानीको ब्रतकथा आज माघ शुल्क पुर्णिमाको दिन समापन गरिएको हो । श्रीस्वस्थानी ब्रतकथा नेपालीहरुको प्रशिद्ध र पबित्र धार्मिक पुस्तक हो। पौष शुल्क पुर्णिमाको दिन देखि माघ शुल्क पुर्णिमाको दिनसम्म एक महिनासम्म ब्रत विधि […]


सरस्वती माताको मुर्तिमा ढोग्दै एक बालक

आज सरस्वती पुजाको दिन कोटेश्‍वर महादेवस्थान मन्दिरमा अवस्थित सरस्वती माताको मुर्तिमा ढोग्दै एक बालक।


1 2