Category: Features

एसमीसी खारेजको माग गर्दै विप्लव समूहको जुलुस (फोटो फिचर )

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । फोटो : न्युज कारखाना


लकडाउनमा काठमाडौ (फोटो फिचर)

कोभिडको महामारीमा देशभर लकडाउन छ, सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ललितपुरको बालकुमारीसम्मको अवस्था फोटोमा हेर्नुस ।


भत्तपुरको गुन्डुमा पाथीभरा माता (फोटो सहित)

गुण्डु, भक्तपुर – देवीहरुको पनि देवी भनेरपनि चिनिने पाथीभरा माताको प्रतिमुर्ति मन्दिर भक्तपुरको गुण्डुमा पनि अबस्थित रहेको छ । करिव दुई वर्ष अघि निमार्ण भएको पाथीभरा माताको प्रतिमुर्ति मन्दिर सुर्यविनायकको गणेश मन्दिर नजिकैबाट वा भक्तपुरको ठिमी स्थित मध्यपुर हस्पिटलको बाटो हुदै जान पनि सकिन्छ । माता पार्वती, माता लक्ष्मी र माता सरस्वती सहित पन्चकन्या देवीको […]


पशुपतिनाथमा महाशिवरात्रि (फोटो फिचर)

पशुपतिनाथ क्षेत्र, काठमाडौँ – यस वर्षको शिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा गत वर्षको जस्तो सजावट र मनोरन्जनको लागी पिङ आदि मेलाको व्यवस्था थिएन । दर्शनार्थीको घुइचो भने गत वर्ष जस्तो नै देखिन्थ्यो । हेर्नुस आज महाशिवरात्रिको दिन पशुपतिनाथ क्षेत्र तस्विरमा ।


महाशिवरात्री अघि पशुपतिनाथ, डिजिटल भेटिको व्यवस्था (फोटोफिचर)

पशुपतिनाथ क्षेत्र, काठमाडौँ – आउदो २७ गते बिहिबार महाशिवरात्री पर्व छ, भनिन्छ महाशिवरात्री शिवजीको विशेष प्रिय दिन हो, सो दिन शिवजी र पार्वती माताको विवाह पनि भएको थियो साथै भगवान मानवजातिको एकदम निकट आएका दिनको रुपमा पनि महाशिवरात्रीलाइ लिईन्छ। । सो दिन लाखौ श्रद्धालु भक्तजनहरु पशुपतिनाथ पुग्छन। भक्तजनहरुको लागि पशुपति क्षेत्र विकास कोषले डिजिटल भेटिको […]


प्रतिनिधिसभा पुनःस्थापना भएपछि नेकपाको बिजय जुलुस (फोटो फिचर)

फाल्गुन १२, २०७७ काठमाडौँ – सर्वोच्च अदालतले मंगलबार संसद पुनःस्थापना गरेपछि आज नेकपा प्रचण्ड नेपाल पक्षले काठमाडौँमा बिजय जुलुस निकालेको छ । बुधबार शान्तिबाटिकाबाट सुरु भएको जुलुस रानिपोखरी, घन्टाघर, बागबजार पुतलीसडक हुदै भृकुटीमण्डलमा पुगेर समापन भएको थियो । जुसुलमा नेकपाका स्थायि कमिटि सदस्य जनार्दन शर्मा, पम्फा भुसाल लगाएतको सहभागिता थियो ।


गाडीमा ट्राफिकको लक !

फागुन १०, २०७७ काठमाडौँ– बिर हस्पिटलको ‘मूल ढोकाकोबाटो हुदै महाबौद्धतिर जाने सागुरोबाटोमा पार्किङ गरि राखेको सवारी साधनमा ट्राफिक प्रहरीले लक लगाएपछि हेर्दै एक बृद्ध ।


श्रीस्वस्थानी मन्दिर साँखु स्थित सालिनदी मेला(फोटो फिचर)

फाल्गुन ४ २०७७, मंगलवार श्रीस्वस्थानी ब्रतकथा नेपालीहरुको प्रशिद्ध र पबित्र धार्मिक पुस्तक हो। पौष शुल्क पुर्णिमाको दिन देखि माघ शुल्क पुर्णिमाको दिनसम्म एक महिनासम्म ब्रत विधि अनुसार भक्तजनहरु ब्रत बसेर श्रीस्वस्थानी देवीको पुजा आराधना गरेर श्रीस्वस्थानी ब्रतकथा पुस्तक पढ्ने गरिन्छ। धार्मिक मान्यता अनुसार ३१ अध्यायको श्रीस्वस्थानी पुस्तकको कथा बाचन गर्नाले अथवा घरमा श्रीस्वस्थानीको पुस्तक मात्र […]