फाल्गुन ४ २०७७, मंगलवार श्रीस्वस्थानी ब्रतकथा नेपालीहरुको प्रशिद्ध र पबित्र धार्मिक पुस्तक हो। पौष शुल्क पुर्णिमाको दिन देखि माघ शुल्क पुर्णिमाको दिनसम्म एक महिनासम्म ब्रत विधि अनुसार भक्तजनहरु ब्रत बसेर श्रीस्वस्थानी देवीको पुजा आराधना गरेर श्रीस्वस्थानी ब्रतकथा पुस्तक पढ्ने गरिन्छ। धार्मिक मान्यता अनुसार ३१ अध्यायको श्रीस्वस्थानी पुस्तकको कथा बाचन गर्नाले अथवा घरमा श्रीस्वस्थानीको पुस्तक मात्र […]