Category: कला

सन्जु मोक्तानको ‘लाखौँ हजारौँ’ सार्वजनिक

काठमाडौं –  केन्द्र मोसन्सको प्रस्तुतिमा पल र मलिका अभिनीत ‘लाखौँ हजारौँ’ सार्वजनिक गरिएको छ l फिमेल भर्जन सार्वजनिक गरीएको गीतमा आवाज सन्जु मोक्तानले दिएकी छिन् l यबेश थापाको शब्द र लय सिर्जनामा तयार बनेको गीतको भिडियो निर्देशन नवीन पोमो लिम्बुको रहेको छ l अन्य म्युजिक भिडियोमा गरेको अभिनय भन्दा यो भिडियोमा पल र मलिका फरक भूमिकामा देखिएका […]


संकटमा सहयोगी पल

काठमाडौ – सिनेमाका हिरोहरुको जादु कथा अनुसार पर्दामा मात्र सिमित हुन्छ । तर नेपाली सिनेमाको हिरो पल साह भने समाज र राष्ट्रको पनि बास्तविक हिरो बनेका छन । अहिले नेपाल कोरोनाले नराम्ररी आक्रान्त बनेको स्थितिमा उनी भने अक्सिजन सिलिण्डर जोहो गर्दै त्यसमा अक्सिजन भरेर कोरोना बिरामीलाई आवश्यकक्ता अनुसार निसुल्क बाडिरहेका छन । हाम्रो टिम नेपालसँग […]


प्रसिद्ध ग्रामी अवार्डमा बिटिएस ब्यान्डको पहिलो पटक प्रस्तुती

एजेन्सी – अमेरिकाको प्रसिद्ध ग्रामी अवार्डमा कोरियन पुरुष संगित समुह बिटिएसले आफ्नो पहिलो प्रस्तुती दिएका छन । आइतबार लस एन्जलसमा भएको उक्त ६३ औ अवार्ड समारोहमा नोमिनेसनमा परेको बिटिएसको सो प्रस्तुती कोरियन व्यान्डकै पहिलो प्रस्तुती हो । ‘डानामाइट’ बोलको गितमा प्रस्तुती दिएको उक्त समुहको यो गितले बेस्ट पप डुइट/ गु्रपको विधामा जस्टिन बेवर, लेडी गागा, […]


रोजीको ‘अन द ग्राउण्ड’ सार्बजनिक (भिडियो)

कोरियन महिला संगित समुह ‘ब्लाकपिकं’को रोजीको आउदो पहिलो सोलो गीत सार्वजनिक भएको छ । ४ जना रहेको उक्त समुहमा रोजीको पहिलो एकल एल्बम -आर- को ‘अन द ग्राउण्ड’ सार्बजनिक आज भएको हो।


इरानद्धारा विवादित म्युजिक भिडियोका निर्माता पक्राउ

इरानी सरकारले विबादित म्युजिक भिडियोको निर्मातालाई पक्राउ गरेको छ । अमेरिकाकी एक पोर्न स्टारलाई भिडियोमा खेलाएको भन्दै निर्मातालाई पक्राउ गरेको हो । पक्राउ परेका निमार्ता द्धय दाजुभाई मोहसेनर बेहरोजलाई इरानी मुलुकका अमेरिकी गायकलाई लगानी गरेको गरेको आरोप छ । गायक ससीको भर्खरै रिलिज भएको गितमा अमेरिकाकी एक पोर्न स्टारको अभिनय छ ।


कोरियन संगित समुह ब्लाकपिकंकी रोजीको आउदो एल्बमले रेकर्ड तोडदै

काठमाडौँ – कोरियन महिला संगित समुह ‘ब्लाकपिकं’को रोजीको आउदो एल्बमको अग्रीम बुकिङले रेकर्ड तोडेको छ । ४ जना रहेको उक्त समुहमा रोजीको एल्बमले अग्रीम बुकिङमा १२ घन्टामा नै पहिलेको रेकर्ड तोडेको हो । रोजीको पहिलो सोलो एल्बम यहि मार्च १२ तारिकमा सार्वजनिक हुदैछ । विश्वभरीबाट अनलाईन आदिबाट पहिलो दिनको १२ घन्टामा ५५,९५८ प्रति विक्री भैसकेको […]


जम्दै पलमलिका जोडी, अब फिल्ममा पनि

पल साह र मलिका महतको जोडी अब ठुलो पर्दामापनि देखिने भएको छ । पलमलिका अभिनय रहेको ‘फुल बुटटे सारी’ र ‘टाडा भएपनि’ गितको म्युजिक भिडियोले युटुबमा तहल्का मच्याएपछि यि दुईको अभिनयमा फिल्म बन्न लागेको हो । खबरका अनुसार केन्द्र मोसन पिक्चर्सले कलाकार तथा निर्देशक माओत्से गुरुङ र उनको टिमलाई धमाधम कथा लेख्न लेख्न लगाएका छन […]


प्रचण्ड–माधव पक्षको केन्दीय समितिको बैठक फागुन १९ गते बस्ने

फाल्गुन १७, २०७७ काठमाडौँ – नेकपाको प्रचण्ड–माधव पक्षको केन्दीय समितिको बैठक फाल्गुन १९ गते बस्ने भएको छ । सोमबार सिंहदरबारमा बसेको प्रचण्ड–माधव पक्षको सचिवालय बैठकले बुधबार केन्दीय समितिको बैठक पार्टी कार्यालय पेरिसडाडा कोटेश्वरमा दिउसो १ बजे बस्ने निणर्य गरेको हो । आज बसेको सो बैठकले स्थायी कमिटि र केन्द्रिय कमिटिको बैठक बोलाउने निणर्य गरेको थियो […]


चीनको रक्षा बजेट ७ प्रतिशतले बढने अनुमान

फाल्गुन १६, २०७७ काठमाडौँ – विश्वको दोश्रो धनी राष्ट्र चीनको आगामी सैनिक बजेट ७ प्रतिशतले बढने आकलन गरिएको छ । चीनिया मिडिया ग्लोबल टाइम्सका अनुसार सन २०२० मा ६.६ प्रतिशतले बढेको सैनिक बजेट सन २०२१ को लागी ७ प्रतिशतले बढने अनुमान गरिएको हो । विश्वमा कोभिड–१९ को महामारी रहदा चीनको गतवर्षको रक्षा खर्च १७९ अर्ब […]


ओलीको पत्तासाप हुन्छ : प्रचण्ड

फाल्गुन १५, २०७७ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पत्तासाप हुने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन । प्राइम टिभीमा  ऋषि धमलासँग दिएको अन्तरबार्तामा उनले सो कुरा बताएका हुन । ओलीले आफुलाई पत्तासाप गर्न लागीपरेकाले उनलाईपनि नछोड्ने प्रचण्डले बताएका हुन । संसद पुनःस्थापनाको लागी संघर्षमा रहदा विशेषत नेपाली कांग्रेस , जसपालेपनि आन्दोलन गरेको भन्दै यी […]


1 2