फाल्गुन १५, २०७७ काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको पत्तासाप हुने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनाएका छन । प्राइम टिभीमा ऋषि धमलासँग दिएको अन्तरबार्तामा उनले सो कुरा बताएका हुन । ओलीले आफुलाई पत्तासाप गर्न लागीपरेकाले उनलाईपनि नछोड्ने प्रचण्डले बताएका हुन । संसद पुनःस्थापनाको लागी संघर्षमा रहदा विशेषत नेपाली कांग्रेस , जसपालेपनि आन्दोलन गरेको भन्दै यी […]