Category: समाचार

माधव कुमार नेपाल जस्ले पार्टी भन्दा संविधान र लोकतन्त्रलाई माथी राखे

खबरटाईम्स – विश्व कै सबैभन्दा ठुलो लोकतन्त्र भएको देश भनिएको भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्ध लेखेको भन्दै भर्खरै त्यहाका चर्चित मिडिया आजतकले आफ्ना एकजना पत्रकारलाई जागिरबाट बरखास्त गरेका छन । कुनै समय निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको पदमा रहदा मोदीकै जस्तो निरंकुश बाटोमा थिए । ओलीसत्तामा रहदा आफु विरुद्ध सामाजिक संजालमा प्रतिकृया जनाउने […]


नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

काठमाडौ – नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवा देशको पाँचौ पटक प्रधानमन्त्री बनेका छन । मंगलबार दिउसो राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्रिमा नियुक्ति गरेका थिए । आज साझ नै देउवाले राष्ट्रपतिबाट सपथ ग्रहण गरेका छन ।


प्रतिनिधि सभा पुन:स्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चको परमादेश

काठमाडौँ – प्रतिनिधि सभा पुन:स्थापना भएको छ। कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक विगठन गरेको प्रतिनिधि सर्बोच्च अदालतले पुन:स्थापना गरेको हो। साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वाेच्चले परमादेश दिएको छ।


२८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी-कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार ब्राजिलमा अर्जेन्टिना र ब्राजिल बीच फाइनल खेलमा १-० अन्तरले जितेको हो। उत्त उपाधि २८ बर्षपछि जितेको हो। खेलको पहिले हाफमा डी मारियाले निर्णायक गोल गरेका थिए।


अमेरिकी सैनिकले विना जानकारी राती बकराम हवाइअड्डा छोडयो : अफगानिस्तान

बिबिसी हिन्दी – अमेरिकी सेनाले बगराम एयरबेस राती अफगानिस्तानलाई थाहै नदिइ छोडेका छन । बगराम एयरबेस (हवाइअड्डा)का नयाँ कमान्डरले यसको दिएका हुन । जनरल असदुल्ला कोहिस्तानीका अनुसार अमेरिकि सैनिकले शुक्रवार बिहान तीन बजे बगराम छोडेका हुन । अफगानिस्तानको सुरक्षा बललाई यसको जानकारी केहि घन्टापछि मिलेको थियो । बगराममा एक जेल पनि छ भन्ने गरिएको छ […]


रुसको यात्रुबहाक विमान सम्पर्क विहिन

एजेन्सी – रुसमा एक यात्रुवहाक विमान सम्पर्क विहिन भएको छ । कम्तिमा २८ जना यात्रु रहेको उक्त विमान रुसको पुर्वी कामचटका प्रायद्वीपमा हराएको हो । Updated: 2:02pm हराएको रुसी एन–२६ विमान मंगलबार दिउसो समुन्द्रमा दुर्घटनाग्रस्त भएको छ । एक बच्चा सहित विमानमा २२ यात्रु र ६ जना चालकदलका सदस्य थिए । Updated: 8:30pm उक्त विमानमा […]


तालिबानको आक्रमणपछि अफगानिस्तानी सैनिक ज्यान जोगाउन भागेर पुगे ताजिकिस्तान

एजेन्सी – हजार भन्दा बढी अफगानी सैनिक आफ्नो ज्यान जोगाउन भागेर ताजिकिस्तान पुगेका छन । तालिवानको आक्रमणबाट ज्यान जोगाउन उनीहरु भागेर छिमेकि राष्ट्रमा पुगेका हुन । ताजिकिस्तानद्धारा जारी बक्तव्यमा अफगानिस्तानको सैनिक आफ्नो मुलुकमा आएको जनाएका छन । हालै अमेरिका र उसका सहयोगी सेनाले अफगानिस्तान छोडेपछि तालिवानले त्यहाका विभिन्न भुभागहरु कब्जा गर्दै लगेका छन । ताजिकिस्तान […]


अमेरिकामा सेयर निष्कासन गरेपछि आफ्नै कम्पनीमाथी चीनमा प्रतिबन्ध

एजेन्सी – चीनको सबैभन्दा ठुलो राइड सेयरिङ कम्पनी डिडिलाई चीनमा प्रतिबन्ध लगाइएको छ । केहि दिनअघि आफ्नो कम्पनीको सेयर भारीमात्रामा न्युयोर्क स्टोक यक्सचेन्ज मार्फत विक्री गरेपछि चीनले आफ्नै मुलुकको कम्पनीलाई कारोबारमा प्रतिबन्ध लगाएको हो । चीनको साइबरस्पेस प्रशासनले ग्राहकहरुमा साइबर सुरक्षाको जोखिम हुने बताउदै डिडिलाई एप स्टोरहरुमा संचालनमा प्रतिबन्ध लगाइएको हो । डिडिको चीनमा मात्रै […]


फिलिपिन्समा सैन्य विमान दुर्घटना, २९ जनाको मृत्यु

एजेन्सी – फिलिपिन्समा सैन्य विमान दुर्घटना हुदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । आइतबार ९२ जना सवार उक्त सैन्यबाहक विमान दुर्घटनाबाट ५० जनालाई जीवितै उद्धार गरिएको छ । देशको दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने प्रयास गरिरहेको उक्त विमान धावनमार्ग बाट बाहिर गएको थियो।


इजरायली कार्गो जहाजमाथी मिसाइल आक्रमण, इरानप्रति शंका

एजेन्सी – इजरायली कार्गो जहाजमाथी शंकापद आक्रमण भएको छ । आइतबार इन्डियन ओसियनमा उक्त कार्गो जहाज अज्ञात मिसाइल आक्रमणमा परेको हो । आक्रमण कस्ले गरेको भन्ने अनुसन्धान भैरहेपनि इरानप्रति शंका गरिएको छ । अहिले इजरायल र इरानको सम्बन्ध निकै खराब तवरले गुर्जिरहेको छ । हालै इरानमा नँया राष्ट्रपति निर्बाचितहुदा इजरायलले चर्को आलोचना गरेको थियो । […]


1 2 3 15